Lyrics of Chahana Sakiyo by Sashi Rawal (शशी रावल) |
|
|
|||||||||
(चाहाना सकियो बहाना सकियो)---2 जब उसको मेरो नजरको निसाना सकियो जब देखि उसको र मेरो सिमाना सकियो (चाहाना सकियो बहाना सकियो)---2 सधै म यी ताराहरुको बिचमा उसैलाई खोज्दथे भुलेर आफु हिड्ने दोबाटो उसलाई सोच्दथे अब एक्लै टोलौनु बहाना सकियो (चाहाना सकियो बहाना सकियो)---2 एकैछिन रमाउन खोज्दथे म भुलाई एक्लोपन तर खै सहारा बिना कसोरी रमाउथियो यो मन सम्झेर एक्लै रुनुको बहाना सकियो (चाहाना सकियो बहाना सकियो)---2 अब उसको मेरो नजरको निसाना सकियो जब देखि उसको र मेरो सिमाना सकियो (चाहाना सकियो बहाना सकियो)---2 |
||||||||||
The content in this site will NOT be eligible to be produced anywhere as any kind of matter of evidence Copyright MySite All Rights Reserved | Me on google + |